Saturday December 2, 2023 | |

ताजा समाचार

राजनीति

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पुर्‍याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा शैंया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शैंया थप गरेर कूल संख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा। गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर ९अकुपेन्सी० हुने गरेको छ । एउटा शैंया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ । उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको…

भ्रष्टाचार

प्रहरी

news

गुण्डा नाइके समिरमान सिंह बस्नेत आजीवन जेलमा बस्नुपर्ने

काठमाडौं । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । बुधबार बस्नेत विरुद्धकाठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले जन्मकैदको फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५…

खोज

news

नेपालका मदरासामा विदेशी घुसपैठ, इस्लामिक संगठनसँग साँठगाँठ रहेको एचएचआरडीको खुलासा

काठमाडौं – नेपालको तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ । पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको खुलेको हो । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको विदेश मामिला समितिका अध्यक्ष माइकल मककौलले एचएचआरडीको वित्तीय सहयोग रोक्का…

ब्लग

अर्थ / वाणिज्य

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

काठमाडौँ । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको…

खेल

साहित्य

अन्तर्राष्ट्रिय

कला

पर्यटन

Videos

Model Watch