Tuesday July 8, 2025 | |

ताजा समाचार

राजनीति

कुलिङ पिरियड विवाद : संसदीय छानबिन समितिका ७ सदस्यमा को को परे ?

काठमाण्डु– निजामती सेवासम्बन्धी विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ (सेवानिवृत्त भएपछि पुनः नियुक्तिको अवधि) को विषयमा उठेका विवादको छानबिन तथा अध्ययन गर्न प्रतिनिधिसभाले विशेष संसदीय समिति गठन गरेको छ।  सोमबार मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यहरूको नाम सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्। नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की सदस्यको रूपमा चयन भएका छन्। एमालेबाट सांसद नारायणप्रसाद आचार्य र…

भ्रष्टाचार

प्रहरी

खोज

news

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?

काठमाडौँ – जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाए, उनले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाए । “यो स्पष्ट थियो कि च्याटजीपीटीले यसलाई सामान्य महिलाको नाम हो भन्ने निर्णय गरेको थियो”, सिकागोको इलिनोइस विश्वविद्यालयमा व्यापार र समाजसम्बन्धी स्नातक कक्षा पढाउने लेइत्जिङ्गरले भने, “उनीहरूले आफ्नै जीवनका आफ्नै उपाख्यानात्मक कथाहरू पनि लेखिरहेका थिएनन् ।” लेइत्जिङ्गरले आफ्ना एक सय ८० विद्यार्थीमध्ये आधाले गत सेमेस्टरमा…

ब्लग

अर्थ / वाणिज्य

माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

काठमाडौं । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर(कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो । उनले भने , “व्यवायीले…

खेल

साहित्य

अन्तर्राष्ट्रिय

कला

पर्यटन

Videos

Model Watch