Monday June 16, 2025 | |

ताजा समाचार

राजनीति

नयाँ तारामण्डल शोले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग

न्युयोर्क। वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन्ः सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा विशेषज्ञहरू ‘एन्काउन्टर्स इन द मिल्की वे’ तयार गर्न कडा मेहनत गरिरहेका थिए । यो ताराहरू र अन्य आकाशीय वस्तुहरूको चालद्वारा आकार पाएको हाम्रो घर आकाशगङ्गाको गहिरो अध्ययन थियो । उनीहरूले ओर्ट क्लाउड भनिने क्षेत्रलाई चित्रित गर्ने दृश्यलाई ठीक गरिरहेका थिए । यो प्लुटोभन्दा धेरै टाढाको क्षेत्र हो र यो सौर्यमण्डलको गठनबाट हिउँले भरिएको अवशेषले भरिएको क्षेत्र हो ।…

भ्रष्टाचार

प्रहरी

news

गुण्डा नाइके समिरमान सिंह बस्नेत आजीवन जेलमा बस्नुपर्ने

काठमाडौं । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । बुधबार बस्नेत विरुद्धकाठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले जन्मकैदको फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५…

खोज

news

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप !

थोरै ऋण तिरिदिएर करोडौंको सम्पत्ति क्वाप्लक्कै ! काठमाडौं – मोरङको विराटनगरस्थित हिमगुण कन्सल्टेन्सीका सञ्चालक विराटनरका कृष्णहरी पोखरेलले ऋण तिरिदिने बहानामा करोडौंको सम्पत्ति हत्याएको भन्दै पीडितहरु न्यायका लागि हारगुहार गरिरहेका छन् । सिमित ऋण तिरिदिएर विराटनगर र झापास्थित दमकस्थित मुख्य बजारकै घर जग्गा हत्याएपछि घर न घाटको अवस्थामा पुगेका पीडितहरु न्यायको खोजीमा लागेका हुन् । मोरङको विराटनगर महानगरपालिकाका–११ जनपथ टोल कान्छा दाई मार्गको साढे दुई तलाको घर करिब १७ धुरमा बनेको…

ब्लग

अर्थ / वाणिज्य

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

काठमाडौँ । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको…

खेल

साहित्य

अन्तर्राष्ट्रिय

कला

पर्यटन

Videos

Model Watch