
सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआइजी) पौडेललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। पौडेलले ०८४ चैतसम्म संगठनको नेतृत्व गर्नेछन्। हालका आइजिपी राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश हुँदै छन्।

थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो । अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन । सरकारको निर्देशन पनि पनि अटेरी गरेकाहरुको समान […]

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो […]





सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार...
श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकूर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी...
रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ। रोहिणी गाउँपालिका-४...
काठमाडौंको पिंगलास्थानमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।...
बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका...
पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले...