जोडिनुहोस

गाेली हानेर प्रहरीले समायाे ३ जना लागुऔषध काराेबारी

रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ। रोहिणी गाउँपालिका-४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोक्न खोज्दा भागेपछि पछ्याएको थियो। भाग्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टेको र उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। सोही क्रममा उनीहरूलाई पक्राउ गर्ने क्रममा गोली चलाएको प्रहरीको […]

लागुऔषध कारोबारीमा दुई भारतीय पक्राउ

काठमाडौंको पिंगलास्थानमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले गएराति सो कारबाही गरेको थियो। पक्राउ परेकाहरूको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन र उनीहरूले प्रयोग गरेको गाडी समेत बरामद गरिएको परिसरले जानकारी दिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनीहरूलाई सोमबार लिखित पत्र पठाइएको छ। उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ। फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधर […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

देश

गाेली हानेर प्रहरीले समायाे ३ जना लागुऔषध काराेबारी

रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ। रोहिणी गाउँपालिका-४...

लागुऔषध कारोबारीमा दुई भारतीय पक्राउ

काठमाडौंको पिंगलास्थानमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।...

सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका...

२४ जना बिचौलिया पूर्वीनाकाबाट पक्राउ

पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ...

दार्चुलामा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा गस्ती

दार्चुला। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीनवटै सुरक्षा...