Saturday July 5, 2025 | |

ताजा समाचार

राजनीति

ओलीको ‘अनौठो’ मौनता: भ्रमण सकेर फर्किए, पत्रकारसँग एक शब्द पनि बोलेनन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा सम्पन्न ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन (एफएफडी–४)’मा सहभागिता जनाई स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका थिए। प्रधानमन्त्री ओली स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको निमन्त्रणमा असार १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले स्पेनका नरेश फिलिपे छैटौं, समकक्षी सान्चेजलगायत विभिन्न राष्ट्र प्रमुख र संस्थागत प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। सम्मेलनमा नेपालले अल्पविकसित र साना मुलुकहरूको विकास…

भ्रष्टाचार

प्रहरी

खोज

ब्लग

अर्थ / वाणिज्य

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्। गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको हो। बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठूलो महत्त्व राख्ने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। ‘कालीगण्डकी गाउँपालिकाभित्रका विभिन्न ठाउँमा ठूलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुँदैछ’, उनले भने, ‘कृषकले उत्पादन गरेको खुर्सानीको बजारीकरणको जिम्मेवारी गाउँपालिकाले…

खेल

साहित्य

अन्तर्राष्ट्रिय

कला

पर्यटन

Videos

Model Watch